काठमाडौं: वाटर इनर्जी सोलुसन लिमिटेडले आगामी चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०-८१ को नाफा-नोक्सान विवरणमा छलफल गरिनेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने […]
काठमाडौं: वाटर इनर्जी सोलुसन लिमिटेडले आगामी चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०-८१ को नाफा-नोक्सान विवरणमा छलफल गरिनेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.