शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो।उक्त लाभांश नेपाल राष्ट्र […]
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.