सिक्लेस हाइड्रोपावर कम्पनी(SIKLES)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै उक्त बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको १ […]
सिक्लेस हाइड्रोपावर कम्पनी(SIKLES)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
साथै उक्त बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.