सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव अनुमोदन गरेको हो। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव अनुमोदन गरेको हो।
उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.