काठमाडौं: सगरमाथा लुम्बिनी इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले हालको चुक्ता पुँजीमा आधारित रही १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि […]
काठमाडौं: सगरमाथा लुम्बिनी इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले हालको चुक्ता पुँजीमा आधारित रही १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.