सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज वैशाख १६ गते, मंगलबार, अन्तिम अवसर हो। कम्पनीले लाभांश वितरण र वार्षिक साधारण सभाका लागि वैशाख १७ गते बुक क्लोज गर्ने भएकोले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्। कम्पनीले आर्थिक वर्ष 2080/81 को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। […]

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज वैशाख १६ गते, मंगलबार, अन्तिम अवसर हो। कम्पनीले लाभांश वितरण र वार्षिक साधारण सभाका लागि वैशाख १७ गते बुक क्लोज गर्ने भएकोले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले आर्थिक वर्ष 2080/81 को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंक्वेट प्रालिमा बिहान १० बजे सुरु हुनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In