काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले संस्थापकहरूका नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले जेठ १३ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले कति सेयर किन्न चाहने भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ। तोकेको समयसीमा भित्र आवेदन नपरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले […]
काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले संस्थापकहरूका नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले जेठ १३ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले कति सेयर किन्न चाहने भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ।
तोकेको समयसीमा भित्र आवेदन नपरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.