काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १,०२,५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरूले आज, चैत २१ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा आवश्यक विवरण उल्लेख गर्दै आवेदन फारम बुझाउनु पर्नेछ।
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १,०२,५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरूले आज, चैत २१ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा आवश्यक विवरण उल्लेख गर्दै आवेदन फारम बुझाउनु पर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.