साताको पहिलो दिन प्रि-ओपन सेसनमा नेप्से ४.४८ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक प्रि-ओपन सेसनमा ४.४८ अंकले बढेर २६९३.०४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से १९.०४ अंकले वृद्धि हुँदै २६८८.५५ विन्दुमा बन्द भएको थियो। सो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले उकालो लागेको छ। प्रि-ओपन सेसनमा कुल ४८ कम्पनीको १०४ पटक कारोबार हुँदा ४१ हजार १५० कित्ता सेयर किनबेच […]

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक प्रि-ओपन सेसनमा ४.४८ अंकले बढेर २६९३.०४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से १९.०४ अंकले वृद्धि हुँदै २६८८.५५ विन्दुमा बन्द भएको थियो।

सो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले उकालो लागेको छ।

प्रि-ओपन सेसनमा कुल ४८ कम्पनीको १०४ पटक कारोबार हुँदा ४१ हजार १५० कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकम १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ पुगेको छ।

यस अवधिमा २७ कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २१ कम्पनीको शेयरमूल्य घटेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In