काठमाडौं : सिद्धार्थ प्रिमियर इन्सुरेन्सले बिहीबार (फागुन १५) सम्पन्न साधारण सभापछि सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन सुरु गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साथै, डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई छिटो अपडेट गर्न आग्रह गरिएको छ, अन्यथा नगद लाभांश खातामा जमा नहुने […]
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्सुरेन्सले बिहीबार (फागुन १५) सम्पन्न साधारण सभापछि सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन सुरु गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साथै, डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई छिटो अपडेट गर्न आग्रह गरिएको छ, अन्यथा नगद लाभांश खातामा जमा नहुने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.