सिद्धार्थ बैंकले नगद लाभांश सेयरधनीका खातामा

सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ४ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीको बैंक खातामा जम्मा गरिसकेको छ। पुस २८ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश, बुक क्लोजको समयमा अभौतिक सेयर धारण गरेका सेयरधनीका अद्यावधिक बैंक खातामा पुस २८ गतेदेखि नै पठाइएको बैंकले जनाएको छ। बैंकले अझै नगद लाभांश […]

सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ४ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीको बैंक खातामा जम्मा गरिसकेको छ।

पुस २८ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश, बुक क्लोजको समयमा अभौतिक सेयर धारण गरेका सेयरधनीका अद्यावधिक बैंक खातामा पुस २८ गतेदेखि नै पठाइएको बैंकले जनाएको छ।

बैंकले अझै नगद लाभांश प्राप्त नभएका सेयरधनीलाई आफ्नो डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ। खाता अपडेट गरेपछि मात्र लाभांश प्राप्त हुनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In