सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं : आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घट्दै प्रतितोला २ हजार रुपैयाँमा झरेको छ, जुन […]

काठमाडौं : आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घट्दै प्रतितोला २ हजार रुपैयाँमा झरेको छ, जुन बिहीबार २ हजार १० रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In