सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं : सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन, आइतबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ। आज चाँदीको भाउ […]

काठमाडौं : सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन, आइतबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ, जुन आइतबार १ हजार ९८५ रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In