काठमाडौं: आज सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (जेठ ३० गते) छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला […]
काठमाडौं: आज सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (जेठ ३० गते) छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २१ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज २१ सय ६५ रुपैयाँ कायम भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.