काठमाडौं: सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ, जुन आइतबारकै मूल्य हो। चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ४५ रुपैयाँ थियो।
काठमाडौं: सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ, जुन आइतबारकै मूल्य हो।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ४५ रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.