सुनको भाउ ५ दिनमा ५४ सय रुपैयाँले बढ्यो, यस्तो छ आजको खरिदबिक्री मूल्य

काठमाडौं: सुनको मूल्य लगातार पाँच दिनसम्म बढेको छ। चार दिनमै सुनको भाउ ५४ सय रुपैयाँले वृद्धि भएको छ। क्रमशः शुक्रबार ७००, आइतबार ३००, सोमबार १,००० र मंगलबार २,९०० रुपैयाँले बढेको थियो। आज बुधबार पनि सुनको भाउ थप ५०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भई […]

काठमाडौं: सुनको मूल्य लगातार पाँच दिनसम्म बढेको छ। चार दिनमै सुनको भाउ ५४ सय रुपैयाँले वृद्धि भएको छ। क्रमशः शुक्रबार ७००, आइतबार ३००, सोमबार १,००० र मंगलबार २,९०० रुपैयाँले बढेको थियो। आज बुधबार पनि सुनको भाउ थप ५०० रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भई १ लाख ९३ हजार २०० रुपैयाँमा पुगेको छ। मंगलबार यो भाउ १ लाख ९२ हजार ७०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कायम भएको छ, जुन मंगलबार २ हजार ४५ रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In