काठमाडौं : आज आइतबार सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको हो। शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेको छ। अहिले चाँदी प्रतितोला […]
काठमाडौं : आज आइतबार सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको हो।
शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेको छ। अहिले चाँदी प्रतितोला २१ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबार २१ सय ५० रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.