काठमाडौं: सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत १८ गते) छापावाल सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि, आइतबार (चैत १७ गते) पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। सो दिन छापावाल सुन प्रतितोला १ […]
काठमाडौं: सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत १८ गते) छापावाल सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ।
यसअघि, आइतबार (चैत १७ गते) पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.