नेपाली बजारमा सुनको मूल्य घटेको छ चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार ८०० […]
नेपाली बजारमा सुनको मूल्य घटेको छ चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्य हालसम्मकै उच्च हो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । आईतबारको बजारमा चाँदी दुई हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।
Share Training in Kathmandu/Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.