सान्भि इनर्जीले कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सान्भि इनर्जी लिमिटेडका लागि १२०.२० रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गर्ने देखिएको छ । नेप्सेले कम्पनी सूचीकरणपछि पहिलो कारोबारका लागि अडिटेड प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको रेन्ज तोक्ने प्रचलन अनुसार यो रेन्ज तय हुने हो । आर्थिक वर्ष २०८०/८१ को अडिटेड वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.७४ रुपैयाँ रहेको […]

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सान्भि इनर्जी लिमिटेडका लागि १२०.२० रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गर्ने देखिएको छ । नेप्सेले कम्पनी सूचीकरणपछि पहिलो कारोबारका लागि अडिटेड प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको रेन्ज तोक्ने प्रचलन अनुसार यो रेन्ज तय हुने हो ।

आर्थिक वर्ष २०८०/८१ को अडिटेड वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.७४ रुपैयाँ रहेको छ, जसलाई आधार मानेर ओपनिङ रेन्ज निर्धारण गरिनेछ ।

सान्भि इनर्जीको सेयर हालसम्म नेप्सेमा सूचीकरण भइसकेको छैन भने कम्पनीको आईपीओ भने सोमबारमात्रै बाँडफाँट भएको हो ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In