काठमाडौं: सानिमा जीआइसी इन्सुरेन्सले लाभांश र संशोधित हकप्रद प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश […]
काठमाडौं: सानिमा जीआइसी इन्सुरेन्सले लाभांश र संशोधित हकप्रद प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, छैंठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव सभामा पारित गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.