काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद […]
काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।
यसैगरी, कम्पनीको वार्षिक साधारण सभा यही चैत २१ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा निम्न प्रस्तावहरू प्रस्तुत गरिनेछन्:
सेयरधनीहरूलाई सो अवसरमा उपस्थित भई आवश्यक निर्णयहरूमा सहभागिता जनाउन अनुरोध गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.