सानिमा माई हाइड्रोपावरको बोनस शेयर सूचीकरण

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडका ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचीकृत भएका छन्। कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीबद्ध गरिएको हो। यी सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In