काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघसंस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत २९ गते) बाट १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा आफूले कति […]
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघसंस्थाहरूले पनि आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत २९ गते) बाट १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा आफूले कति सेयर खरिद गर्न चाहेको हो भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ।
यसअघि सेयर विद्यमान संस्थापकहरूलाई मात्र बिक्री खुला गरिएको थियो, तर आवश्यक आवेदन नपरेपछि कम्पनीले यो पटक अन्य लगानीकर्ताहरूका लागि पनि आवेदन खुला गरेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.