काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ। गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस […]
काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ। गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.