काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेका १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन १९ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवश्यक विवरण उल्लेख गर्दै आवेदन दिनुपर्नेछ। सेयर मूल्य बिक्रेताले तोकेको अनुरूप निर्धारण हुने सूचनामा उल्लेख गरिएको छ। […]
काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेका १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन १९ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवश्यक विवरण उल्लेख गर्दै आवेदन दिनुपर्नेछ।
सेयर मूल्य बिक्रेताले तोकेको अनुरूप निर्धारण हुने सूचनामा उल्लेख गरिएको छ। तोकिएको अवधिमा संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.