काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीको बोनस सेयर प्राप्त गर्न शेयरधनीहरूले पहिले कर तिर्नुपर्ने भएको छ। कम्पनीले जारी गरेको सूचनाका अनुसार आर्थिक वर्ष २०७९-८० मा वितरण गरिएको १८.३८११ प्रतिशत बोनस सेयरमा लाग्ने कर भुक्तान गर्नुपर्नेछ। यसका लागि कम्पनीले बोनस सेयरको करबापत ५ प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ। कर भुक्तानीपछि मात्र बोनस सेयर […]
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीको बोनस सेयर प्राप्त गर्न शेयरधनीहरूले पहिले कर तिर्नुपर्ने भएको छ। कम्पनीले जारी गरेको सूचनाका अनुसार आर्थिक वर्ष २०७९-८० मा वितरण गरिएको १८.३८११ प्रतिशत बोनस सेयरमा लाग्ने कर भुक्तान गर्नुपर्नेछ।
यसका लागि कम्पनीले बोनस सेयरको करबापत ५ प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ। कर भुक्तानीपछि मात्र बोनस सेयर शेयरधनीहरूको खातामा ट्रान्सफर गरिने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.