काठमाडौं : आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ, नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार। मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ रहेको थियो। यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको मूल्य १९ सय ४० रुपैयाँ […]
काठमाडौं : आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ, नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार। मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ रहेको थियो।
यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको मूल्य १९ सय ४० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ८९० डलर र चाँदीको मूल्य प्रतिऔंस ३१.६५ डलरमा कारोबार भइरहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.