सुन र चाँदी दुवैको भाउ घट्यो, कति छ आजको मूल्य ?

काठमाडौं : मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रति तोला १ लाख ९० हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। यसअघि सोमबार सो सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा कायम भएको […]

काठमाडौं : मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रति तोला १ लाख ९० हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। यसअघि सोमबार सो सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा कायम भएको छ, जुन सोमबारको तुलनामा १० रुपैयाँले कम हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In