काठमाडौं, चैत ३१ – सप्तकोशी डेभलपमेन्ट बैंकले आजदेखि ४० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको छ। यस लिलामीमा बैंकका हालका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनीहरू तथा संघसंस्थाहरूले पनि भाग लिन सक्नेछन्। इच्छुक आवेदकले प्रति सेयर न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ। आवेदन दिने […]
काठमाडौं, चैत ३१ – सप्तकोशी डेभलपमेन्ट बैंकले आजदेखि ४० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको छ। यस लिलामीमा बैंकका हालका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनीहरू तथा संघसंस्थाहरूले पनि भाग लिन सक्नेछन्। इच्छुक आवेदकले प्रति सेयर न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।
आवेदन दिने अन्तिम म्याद वैशाख ८ गतेसम्म रहेको छ। आवेदन सिटिजन्स क्यापिटल, बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बुझाउनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.