सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) का १० लाख ५० हजार इकाई बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न स्वीकृत बोनस सेयर नेप्सेमा सूचीकरण गराएको हो। कम्पनीको तर्फबाट नेप्सेमा सूचीकरण पश्चात् अब बोनस सेयर लगानीकर्ताहरूको डीमैट खातामा ट्रान्सफर हुनेछ। लगानीकर्ताहरूले यो सेयर खरिद तथा […]
सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) का १० लाख ५० हजार इकाई बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न स्वीकृत बोनस सेयर नेप्सेमा सूचीकरण गराएको हो।
कम्पनीको तर्फबाट नेप्सेमा सूचीकरण पश्चात् अब बोनस सेयर लगानीकर्ताहरूको डीमैट खातामा ट्रान्सफर हुनेछ। लगानीकर्ताहरूले यो सेयर खरिद तथा बिक्री गर्न सक्नेछन्।
सुपर मादी हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लामा मादी खोला जलविद्युत् परियोजना सञ्चालन गर्दै आएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.