काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता भएको छ। फागुन १७ गते दुबै कम्पनीबीच प्रारम्भिक मर्जर सम्झौता सम्पन्न भएको हो। तर, कुन कम्पनी कति सेयर स्वाप रेसियोमा मर्जर हुने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि, यी दुई कम्पनीको सेयर मूल्यमा ठूलो अन्तर छ। बिहीबारको कारोबार अनुसार समाज लघुवित्तको सेयर […]
काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता भएको छ। फागुन १७ गते दुबै कम्पनीबीच प्रारम्भिक मर्जर सम्झौता सम्पन्न भएको हो। तर, कुन कम्पनी कति सेयर स्वाप रेसियोमा मर्जर हुने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
यद्यपि, यी दुई कम्पनीको सेयर मूल्यमा ठूलो अन्तर छ। बिहीबारको कारोबार अनुसार समाज लघुवित्तको सेयर मूल्य ३,५३९ रुपैयाँ रहेको छ भने ग्रामीण विकास लघुवित्तको ८९१ रुपैयाँ छ। सेयर मूल्यमा २,६४८ रुपैयाँको अन्तर देखिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.