समता घरेलु लघुवित्तले ५% बोनससहित लाभांश घोषणा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल […]

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सो दरमा लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In