काठमाडौं: सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खराब कर्जा उल्लेखनीय रूपमा घटाउन सफल भएको छ। खराब कर्जासँगै कम्पनीको नोक्सानी पनि घटेको छ। चालु आवको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ८ लाख रुपैयाँको खुद घाटा व्यहोरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको घाटा ३ करोड ९९ […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.