काठमाडौं: सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन ११ गते, आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो। संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ।
काठमाडौं: सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन ११ गते, आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.