सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ निष्काशन खुला गरेको छ। मंसिर २९ गतेसम्म आवेदन दिन सकिने यस निष्काशनमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Share your thoughts to keep the conversation going.
Be the first to comment.