स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं: स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर दिने तथा सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो। संस्थाले उक्त प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल […]

काठमाडौं: स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर दिने तथा सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

संस्थाले उक्त प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ। राष्ट्र बैंक र स्वाभिमानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण गरिनेछ। आर्थिक वर्ष २०७९/८० को नाफाबाट भने संस्थाले कुनै पनि लाभांश वितरण गरेको थिएन।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In