स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति प्राप्त गरेको छ। लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्नेछ। यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहनेछ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना […]

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति प्राप्त गरेको छ। लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्नेछ।

यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहनेछ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत पुर्‍याउन लघुवित्तहरूले एफपीओ जारी गर्न लागेका हुन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In