काठमाडौं : अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन्। यसअन्तर्गत, स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ प्रदान गरिएको छ। साथै, ज्येष्ठ नागरिकहरूको उपचारका लागि ६० करोड रुपैयाँ […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.