काठमाडौं: अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज, चैत २२ गते (शुक्रबार) बस्दैछ। सभा कम्पनीको प्रधान कार्यालय, अनामनगर, काठमाडौंमा दिउँसो ३:३० बजे सुरु हुनेछ। सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले बैंकको ऋण भुक्तान गर्न हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ, जसले […]
काठमाडौं: अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज, चैत २२ गते (शुक्रबार) बस्दैछ। सभा कम्पनीको प्रधान कार्यालय, अनामनगर, काठमाडौंमा दिउँसो ३:३० बजे सुरु हुनेछ।
सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले बैंकको ऋण भुक्तान गर्न हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ, जसले हकप्रद सेयर जारी भएपछि १ अर्ब रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.