काठमाडौं: हिमालयन एभरेष्ट इन्सुरेन्सले आफ्ना सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन सुरू गरेको छ। फागुन २७ गते साधारण सभा सम्पन्न गरेपछि कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको जनाएको छ। यसैक्रममा, कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई चाँडो अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र नगद लाभांश खातामा जम्मा हुनेछ। कम्पनीको साधारण […]
काठमाडौं: हिमालयन एभरेष्ट इन्सुरेन्सले आफ्ना सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन सुरू गरेको छ। फागुन २७ गते साधारण सभा सम्पन्न गरेपछि कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको जनाएको छ।
यसैक्रममा, कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई चाँडो अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र नगद लाभांश खातामा जम्मा हुनेछ। कम्पनीको साधारण सभाले गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.