काठमाडौं: हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १६९ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो। यस एफपीओको बिक्री व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ। बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको ७०:३० को सेयर अनुपात कायम राख्न एफपीओ ल्याउन लागेको हो। कुल १ अर्ब […]
काठमाडौं: हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १६९ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो। यस एफपीओको बिक्री व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ। बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको ७०:३० को सेयर अनुपात कायम राख्न एफपीओ ल्याउन लागेको हो। कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ बिक्रीको लागि स्वीकृति मागिएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.