हिमालयन लाइफ इन्सुरेन्सले बोनस सेयर घोषणा गरेको छ, र कर भने सेयरधनीले आफैं तिर्नुपर्नेछ।

काठमाडौं: हिमालयन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको शुक्रबारको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो। त्यस्तै, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरूले आफैं तिर्नुपर्ने जानकारी दिएको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार बोनस सेयरमा लाग्ने कर रकम सेयरधनीहरूले व्यक्तिगत रूपमा भुक्तानी गर्नुपर्ने कम्पनीले स्पष्ट […]

काठमाडौं: हिमालयन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको शुक्रबारको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो। त्यस्तै, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरूले आफैं तिर्नुपर्ने जानकारी दिएको छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार बोनस सेयरमा लाग्ने कर रकम सेयरधनीहरूले व्यक्तिगत रूपमा भुक्तानी गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ। प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In