६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छ वटा सूचीकृत कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले ती कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र रु […]

छ वटा सूचीकृत कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले ती कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सरु रु जलविद्युत परियोजना रहेका छन्।

भोलि क्रिसमसको अवसरमा सार्वजनिक बिदा परेकाले आज नै यी सबै कम्पनीहरूको बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो। यसअनुसार आजसम्म नेप्सेमा शेयर कारोबार गरी नाममा शेयर कायम भएका लगानीकर्ताहरूले सम्बन्धित कम्पनीहरूको वार्षिक साधारण सभामा सहभागी हुने तथा कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In