बिमा प्राधिकरणको निर्देशनपछि गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको विशेष साधारण सभा स्थगित

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको वैशाख ५ गतेका लागि तय गरिएको विशेष साधारण सभा स्थगित भएको छ। कम्पनीका अनुसार, नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट वैशाख २ गते प्राप्त निर्देशनात्मक पत्रका आधारमा सभा स्थगित गरिएको हो। यस निर्देशनपछि कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा सभा स्थगित गर्ने निर्णय गरेको जानकारी कम्पनीले […]

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको वैशाख ५ गतेका लागि तय गरिएको विशेष साधारण सभा स्थगित भएको छ। कम्पनीका अनुसार, नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट वैशाख २ गते प्राप्त निर्देशनात्मक पत्रका आधारमा सभा स्थगित गरिएको हो।

यस निर्देशनपछि कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा सभा स्थगित गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In