हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित […]
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.