ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेको छ। क्यापिटलले फण्डका इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। यस सम्बन्धी निर्णय क्यापिटलको सञ्चालक समितिको बैठकले भदौ ९ गते गरेको हो। […]

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेको छ।

क्यापिटलले फण्डका इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

यस सम्बन्धी निर्णय क्यापिटलको सञ्चालक समितिको बैठकले भदौ ९ गते गरेको हो।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In