नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो। भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो। यस लाभांशलाई नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त […]
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो। भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो। यस लाभांशलाई नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।
Share Training in Kathmandu Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.