यातायात व्यवस्था विभागका सेवा अनिश्चितकालका लागि बन्द

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसहित सम्पूर्ण सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ। आइतबार जारी सूचनामा विभागले उल्लेख गरेको छ कि संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसहित सम्पूर्ण सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ।

आइतबार जारी सूचनामा विभागले उल्लेख गरेको छ कि संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध भएको हो।

Share Training in Kathmandu/Deep Thapa : 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In