नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४७ अर्ब ६६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४० अर्ब ११ करोड रुपैयाँभन्दा १८.८४% बढी हो। यस अवधिमा कुल आम्दानी १५.४३% बढेको छ। बीमाशुल्क वृद्धिसँगै कम्पनीको खुद नाफा पनि १७.३७% बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। समीक्षा […]
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४७ अर्ब ६६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४० अर्ब ११ करोड रुपैयाँभन्दा १८.८४% बढी हो। यस अवधिमा कुल आम्दानी १५.४३% बढेको छ।
बीमाशुल्क वृद्धिसँगै कम्पनीको खुद नाफा पनि १७.३७% बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी (EPS) ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा, र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११५.६८ गुणा रहेको छ।
Share Market Training in Kathmandu
Share your thoughts to keep the conversation going.
Be the first to comment.